TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

डुङ्गा पल्टिँदा स्कुले बालबालिकासहित कम्तीमा २९ जनाको मृत्यु


डुङ्गा पल्टिँदा स्कुले बालबालिकासहित कम्तीमा २९ जनाको मृत्यु

नाइजेरियाको उत्तरी राज्य कानोमा एउटा डुङ्गा पल्टिँदा बालबालिकासहित कम्तीमा २९ जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा धेरैजसो ६ देखि १२ वर्षका स्कुले बालबालिका रहेका छन् । उनीहरु कानो राज्यबाट नदी पारिकाे अर्को सहर बाग्वईमा एउटा धार्मिक कार्यक्रममा सहभागी हुन गरिरहेकाे अवस्थामा डुङ्गा पल्टिएको बीबीसीले जनाएको छ । जीवितै उद्धार गरिएका सात जनालाई अस्पताल लगिएको छ ।

डुङ्गामा ५० जनाभन्दा बढी यात्रु थिए । बेपत्ताको खोजी कार्य भइरहेको उद्धारमा संलग्न राष्ट्रिय निकाय तथा सुरक्षाकर्मीले जनाएका छन् । डुङ्गामा क्षमताभन्दा धेरै यात्रु रहेको र खराब मौसमका कारण पल्टिएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।

Please follow us for more news and information.

Previous Post

कक्षा १२ का परीक्षा छुटेका विद्यार्थीकाे परीक्षा आज

Next Post

रोबटले बच्चा जन्माउन सक्ने वैज्ञानिकहरुको दाबी, यस्तो छ पहिलो जीवित रोबट

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर