TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

धनुषा: किसानको घर र धानमा अज्ञात समुहद्वारा आगजनि, लाखौंको क्षति


धनुषा: किसानको घर र धानमा अज्ञात समुहद्वारा आगजनि, लाखौंको क्षति

धनुषाका जनकनन्दनी गाउँपालिका– ५ का किसान सत्यनारायण मण्डलले धान राखेको घरमा अगलागी भएको छ । कसैले नियतबश आगो लगाइदिएको मण्डलको शंका छ ।

शुक्रबार राति १० बजे आगलागी भएको हो । आगलागीबाट पाँच लाखभन्दा बढीको क्षति भएको स्थानीय किशोर मण्डलले बताएका छन् । उनका अनुसार आगो लागेको कुरा थाहा पाएलगत्तै गाउँबासीले नियन्त्रणको प्रयास गरेका थियो । तर सम्भव भएन र धानसँगै घर तथा अन्य समानहरु पनि जलेर खरानी भएको छ । आगोले घर, धान र दमकलसहितका कृषि उपकरण जलेर नष्ट भएपछि मात्रै प्रहरी पुगेको थियो ।

आगो लगाउनेको पहिचान नभएको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । आगो लगाएर धान, घर र कृषि उपकरणहरु जलाइदिएपछि किसान मण्डल चिन्तित बनेका छन् ।

Please follow us for more news and information.

Previous Post

बंगालको खाडीमा चक्रवात : नेपालमा पनि प्रभाव , वर्षाको सम्भावना

Next Post

महोत्तरीबाट एक क्वीन्टल गाँजासहित तीनजना पक्राउ

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर