TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

महोत्तरीबाट एक क्वीन्टल गाँजासहित तीनजना पक्राउ


महोत्तरीबाट एक क्वीन्टल गाँजासहित तीनजना पक्राउ

महोत्तरीबाट एक क्वीन्टल लागुऔषध गाँजासहित तीनजना पक्राउ परेका छन् ।

महोत्तरीको एकडाडा गाउँपालिका वडा नं. ५ बथनाहाको इट्टा भट्टा नजिकबाट पोका पारेर राखेके एक क्वीन्टल डेढल किलो गाँजा प्रहरीले बरामद गरेको हो । गाँजासहित पक्राउ पर्नेहरुमा एकडारा गाउँपालिका ५ का ३६ वर्षीय रमेश पासवान, वडा नं. २ का रामलखन पासवान र जलेश्वर नगरपालिका वडा नं. ७ का ५० वर्षीय सुरेश पासवान रहेका छन् ।

शसस्त्र प्रहरी बल नम्बर २ छिन्नमस्ता बाहिनी बर्दिबासबाट खटेको प्रहरी टोलिले शुक्रबार राति उक्त गाँजासहित तीनजनालाई पक्राउ गरेको जनाएको छ । तीनैजनालाई गाँजासहित आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई जिम्मा लगाएको शसस्त्र प्रहरीले जनाएको छ ।

news/photo : todaypati.com

Please follow us for more news and information.

Previous Post

धनुषा: किसानको घर र धानमा अज्ञात समुहद्वारा आगजनि, लाखौंको क्षति

Next Post

कोशी पुल नजिकै यात्रु बाहक बस दुर्घटना, ३ जनाको अवस्था गम्भिर, कैयौँ घाईते

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर