TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

कोशी पुल नजिकै यात्रु बाहक बस दुर्घटना, ३ जनाको अवस्था गम्भिर, कैयौँ घाईते


कोशी पुल नजिकै यात्रु बाहक बस दुर्घटना, ३ जनाको अवस्था गम्भिर, कैयौँ घाईते

प्रदेश नम्बर २ र प्रदेश नम्बर १ को बीचमा रहेको कोशी पुल नजिकै बस दुर्घटना हुँदा कैयौँ जना घाईते भएका छन् । शनिबार दिउँसो करिब २ः०० बजेको समयमा सिरहाको माडरबाट विराटनगरको लागि जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा कैैँयो जना घाईते भएका छन् ।

को १ प ४९८८ नम्बरको यात्रुबाहक बस सिरहाको माडरबाट यात्रु बोकेर विराटनगरको लागि जाँदै गर्दा कोशी पुल नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । तीव्र गतिमा विराटनगर तर्फ गईरहेको सो बस विपरित दिशाबाट आएको एक ट्रकलाई जोगाउने क्रममा पल्टिएर दुर्घटना भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

विपरित दिशाबाट आईरहेको ट्रकले बसमा छोएपछि बस चालकले बसलाई जोगाउन खोज्दा सडकभन्दा तल पल्टेको जानकारी प्रहरीले दिएको छ । सो दुर्घटनामा परी ३ जनाको अवस्था गम्भिर भएको छ । गम्भिर घाईते भएकाहरुलाई उपचारको लागि एम्बुलेन्स मार्फत अस्पताल पुरयाइएको तथा अन्य समान्य घाईतेहरुको उपचार नजिकको स्वाथ्य क्लीनिकहरुमा भईरहेको जनार्ईको छ ।

घाईतेहरुको उद्धार कार्य समेत जारी रहेको तथा उनीहरुको नाम भने अहिले नखुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

news/photo : enewsbureau.com

Previous Post

महोत्तरीबाट एक क्वीन्टल गाँजासहित तीनजना पक्राउ

Next Post

सडक छेउको नहरमा पुरुषको लास फेला

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर