TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

सडक छेउको नहरमा पुरुषको लास फेला


सडक छेउको नहरमा पुरुषको लास फेला

सर्लाहीमा शुक्रवार दिउँसो ह त्या गरि पानीमा फालिएको अवस्थामा एक पुरुषको लास बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार कौडेना गाउँपालिका लक्ष्मीपुर निबासी राम ईश्वर राउतका ३० वर्षीय छोरा शत्रुधन राउतको लास फुलपरासी र गोडैताको बीचमा पर्ने हुलाकी सडकको छेउमा रहेको नहरको खाल्टोमा घोप्टो परेर आधा पानीमा डुबेको अवस्थामा मृत फेला परेको हो।

मृतकका बुवा रामईश्वर राउतका अनुसार छोरा घरको छानो बनाउने काम गर्ने मजदुर रहेको र लास फेला परेको एकदिन अगाडी बिहिवार बिहान ७ बजे छोरा काम गर्न गएको थियो ।काम गर्न गएको छोरा अबेर रातीसम्म घर नआए पछि चारै तिर पत्ता लगाउँदा पनि पत्ता नलागेको र हराएको भोली पल्ट शुक्रवार बिहान पनि पत्ता लगाउँदा फेला नपरेपछि बेलुका त घर आउँछ होला भनि दैनिक काममा लागेर दिउँसो खेतमा काम गर्दै गर्दा गाउँका केही ब्यक्तिहरुले फुलपरासी र गोडैताको बीचमा पर्ने हुलाकी सडक छेउको नहरको पानीमा एक पुरुषको लास फेला परेको छ भन्ने जानकारी पाए पछि हेर्न जाँदा उक्त लास आफ्नै छोराको रहेको थाहा पाएको रामईश्वरले बताए।

घटनाको विषयमा छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

Please follow us for more news and information.

Previous Post

कोशी पुल नजिकै यात्रु बाहक बस दुर्घटना, ३ जनाको अवस्था गम्भिर, कैयौँ घाईते

Next Post

पिछडा वर्ग ओबिसी महासंघ कुनै पार्टीमा आवद्व हुन नसक्ने दावी

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर