TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

महोतरी क्षेत्र नं. ३ को कांग्रेस अधिवेशनमा धाँधली भएकाले मान्य नहुने !


महोतरी  क्षेत्र नं. ३ को कांग्रेस अधिवेशनमा धाँधली भएकाले मान्य नहुने !

कांग्रेस महोतरी क्षेत्र नं. ३ को अधिवेशनमा धाँधली भएकाले मान्य नहुने एक पक्षले जनाएको छ । शनिबार जनकपुरधाममा पत्रकार सम्मेलनमार्फत महोतरी कांग्रेसका नेताहरु निर्वाचन अधिकृत धिरेन्द्र मण्डललाई गुण्डाशैलीमा अपहरण गरि प्रमाणपत्र खोसेको र ढल्केवरको एक होटलमा गएर प्रमाण पत्र वितरण गरि अधिवेशन भएको प्रचार गर्नु अपराध रहेको भन्दै आफुहरु नमान्ने बताएका छन ।

उनीहरुले निर्वाचन अधिकृत मण्डलले आफुसंग प्रमाणपत्र खोसेर लगेको भन्दै लिखित पत्र नै लेखेर दिएकाले अधिवेशन बैधानिक नमानिने बताए । पत्रकार सम्मेलनमा महोतरीका सचिव शम्भु पाठक, नगरसभापती अशोक साह, क्षेत्री सभापतीका आकांक्षी मनोज झा सहितको उपस्थिती थियो । उनीहरुले वर्तमान क्षेत्रीय सभापती रामचन्द्र तिवारीले गुण्डाशैली अपनाएर प्रमाणपत्र निर्वाचन अधिकृत र प्रमाणपत्र अपहरण गरेको भन्दै खोरेजीको मांग गरेका छन् ।

प्रमाण वितरणको तस्वीर हेर्दा एक होटलको रहेको र त्यसमा निर्वाचन अधिकृत समेत नदेखिएकाले समेत अपहरण पुष्टी हुने उनीहरुको दावी छ ।

Please follow us for more news and information.

Previous Post

पिछडा वर्ग ओबिसी महासंघ कुनै पार्टीमा आवद्व हुन नसक्ने दावी

Next Post

जानकी मन्दिर विश्व सम्पदामा सूचिकृत हुन्छ : मन्त्री आले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर