TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

साधुसन्तको भेषमा २ जना गैर हिन्दु पक्राउ


साधुसन्तको भेषमा २ जना गैर हिन्दु पक्राउ

वीरगन्जको नगवाबाट साधुको भेषमा दुईजना अज्ञात व्यक्तिलाई स्थानियले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको छ । वीरगन्ज १६ नगवाको बाबा होटल पछाडी रहेको गल्लीबाट साधुको भेषमा रहेका दुईजना अज्ञात व्यक्तिलाई स्थानियले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएको हो ।

स्थानिय अंकित श्रीवास्तवको घरमा भिख माग्न पुगेका गेरुवा कलरको वस्त साधरण गरी साधुको भेषमा रहेका र पहिचान समेत नखुलाएपछि उनीहरुमाथि शंका लागेर नियन्त्रणमा लिई नजिकै रहेको ईलाका प्रहरी कार्यालय नगवाको जिम्मा लगाएका हुन । पक्राउ परेको दुवैजनाले आफनो सहि पहिचान र धर्म लुकाएर हिन्दुको नामले भिख माग्दै साधुसन्तको नामबदनाम गर्न खोजेको भन्दै आक्रोशित स्थानियले उनीहरुलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका हुन ।

पक्राउ परेका मध्ये एकजनाले आफनो नाम कुलदिप र बुवाको नाम सलिम बताएपछि उनीहरुलाई शंका लागेको थियो ।पछि दुवैजनालाई प्रहरीले नियन्त्रणमा लिई सोधपुछ र पहिचान पत्र मागेपछि उनीहरुको साथमा कुनै पहिचान पत्र नरहेको र बाल्यकालको फोटो अंकित एउटा आधार कार्ड भेटिएपनि त्यसमा उनको नाम कुलदिप लेखिएको थियो भने, बुवाको नाम सलिम लेखिएको छ । प्रहरीले प्रारम्भीक अनुसन्धान गरेपछि पक्राउ परेका दुवैले आफनो घर ठेगाना गलत बताई रहेका थिए । कहिले दिल्ली त कहिले पन्जाब घर को र थरी थरीका नाम परिर्वतन गर्न थालेपछि थप उनीहरुमाथि शंका बढेको हो ।

आफूलाई जोगि बताएपनि कुनैपनि हिन्दु देवी देवताको नाम समेत बताउँन सकिरहेको छैन ।आफूलाई हिन्दु बताएपनि हिन्दु धर्मावलम्बीको एउटा गुण समेत उनीहरुमा देखिएन । गेरुवा कलरको वस्त्र धारण गरी साधुको भेषमा, घाँटीका भगवान शिवको फोटो, हातमा त्रिशुल, कानमा कुण्डल, टाउँकोमा गेरुवा कलरकै पगरी लगाएको हेर्दा हिन्दु सन्तसाधु जस्तो देखिने तर हिन्दुको एउटा समेत गुण नभेटिएपछि ईलाका प्रहरी कार्यालयलाई शंका लागेर थप अनुसन्धान तथा कारवाहीको लागि वडा प्रहरी कार्यालयको जिम्मा लगाएको छ ।

पक्राउ परेका यिनीहरुको ३०/३५ जनाकै गिरोह रहेको छ । करिब ६ महिना पहिला अवैध रुपमा नेपाल प्रवेश गरेका यिनीहरु अस्थायी रुपमा बाराको जितपुर स्थित लालकापुल नजिकै डेरा जमाएर बसेका छन । साधुसन्तको भेषमा बारा, पर्सा लगायत नेपालको विभिन्न ठाउँमा घुम्ने गरेका छन । साधुसन्तको भेषमा रहेको गैर हिन्दुहरुले गेरुवा कलरको वस्त्र लगाई सान्धुसन्तलाई बदनाम गरी नेपालमा विभिन्न अपराधी गतिविधि घटना घटाई भाग्न सक्ने अनुमान समेत स्थानियले लगाएका छन ।

पक्राउ परेका यिनीहरुलाई प्रहरीले राम्ररी अनुसन्धान गरी दोषी ठहरिए कडा कारवाही गर्नुपर्ने माँग समेत स्थानियले गरेका छन ।

News/photo source: rastrasandesh.com

Previous Post

सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको आज तेस्रो दिन, धनुषयज्ञ हुने

Next Post

भारतमा सुरक्षा बल र स्थानीयबीच झडप, १३ जनाको मृत्यु

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर