जनकपुरधाम । धनुषा जिल्ला क्रिकेट संघको अध्यक्षमा शोभाकान्त पाण्डेय (गुड्डु) निर्वाचित भएका छन ।
संघको बुधबार जनकपुरमा सम्पन दोश्रो सधारण सभाबाट पाण्डेय अध्यक्षमा सर्वसहमत निर्वाचित भएका हुन । संघको जिल्ला कार्यसमिति उपध्यक्षमा आकाश पाण्डेय, सचिवमा आशिष कुमार झा र कोषध्याक्षमा सचिन कुमार सिंह निर्वाचित भएका छन् ।
सदस्यहरुमा उतम कुमार कर्मचार्य, धर्मेन्द्र कुमार ठाकुर, शिव नरायण झा, कुमार प्रसुन्न, हिरा भगत, सरोज मिश्र, पुनम गुप्ता, नविन कुमार सिंह, गुणवन्त कुमार सिंह, धिरज कुमार र चन्दन झा निर्वाचित भएका छन् ।
please follow us for more news and information.
फेसबुकबाट तपाईको प्रतिक्रिया !