TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

चर्चित कच्चा बदाम गीत, बदाम बेचेर गुजारा गर्ने आज लाखौं कमाउँदै


चर्चित कच्चा बदाम गीत, बदाम बेचेर गुजारा गर्ने आज लाखौं कमाउँदै

भुवन बादायकरलाई एक म्युजिक कम्पनीले उनको भाइरल गीत कच्चा बदामका लागि लाखौँ रुपैयाँ दिएको छ भने पश्चिम बंगाल प्रहरीले उनलाई सम्मानित पनि गरेको छ । उनलाई दिल्ली, मुम्बई र बंगलादेशदेखि कयौँ अफर पनि आइरहेको  छ ।

हालै एक अन्तरवार्तामा भुवनले एक म्युजिक स्टुडियोसँग एक गीत सुटिङ गरेको तर त्यसबापत आफूले एक रुपैयाँ पनि नपाएको गुनासो गरेका थिए । त्यसपछि उनका फ्यानहरूले उनको हक माग्दै अभियान नै सुरु गरेका थिए । अहिले त्यही म्युजिक स्टुडियोले उनलाई लाखौँ रुपैयाँ दिएको छ ।

कम्पनीका गोपाल घोषले भुवनलाई ३ लाख रुपैयाँको करार गरेको जानकारी दिए । उक्त कम्पनीले भुवनसँग कच्चा बदाम गीतको रिमिक्स बनाएको थियो ।भुवनलाई बिहीबार गोधूलि बेला म्युजिकले ३ लाख रुपैयाँ दिएको छ भने एक करार पनि साइन गरेको छ ।

पैसा पाएपछि भुवन निकै खुसी छन् । उनले एक अन्तरवार्तामा भनेका थिए, ‘मानिसहरू अहिले मेरो गीतमा नाचिरहेका छन् । अब मैले बदाम बेच्नु पर्दैन । अब मैले बदाम बेच्न खोजे पनि मानिसहरूले त्यसलाई किन्दैनन् बरु मलाई गीत गाउन भन्नेछन् ।

यदि मेरो गीतले मलाई मानिसहरूसम्म पुर्‍याउँछ भने मैले अब गीतमा फोकस गर्नुपर्छ । म अझै धेरै भाइरल गीत बनाउन चाहन्छु । अहिलेसम्म मानिसहरूले मेरो लोकप्रियतालाई प्रयोग गरिरहेका छन् । मैले केही पनि पाएको छैन । अब मलाई आशा छ कि यो बदलिनेछ । मलाई धेरै अफर आइरहेको छ । मलाई बंगलादेशबाट पनि अफर आएको छ तर मेरो श्रीमती म त्यहाँ जाओस् भन्ने चाहँदिनन् । ‘

please follow us for more news and information.

Previous Post

सुरक्षा प्रमुखको कारमा विष्फोट, क्षतिको विवरण आउन बाँकी

Next Post

फेरि अर्को भाइरस/महामारी आउँछ : बिल गेट्स

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर