युक्रेनको अवस्था झन गम्भीर हुँदै, सडकमै मुटभेड सुरु ( तस्विरहरु)
युक्रेनको अवस्था झन गम्भीर हुँदै गएको छ । अहिले सडकमै मुटभेड सुरु भएको अन्तराष्ट्रिय समाचार माध्यमे जनाएको छ ।एता युक्रेनमा आक्रमण बन्द गर्न रुसलाई मानवअधिकार एलाइन्सले आग्रह गरेको छ ।युक्रेनमा तेस्रो दिन पनि रुसको आक्रमण जारी रहेकोले अमेरिकाले पुटिनविरुद्ध प्रतिबन्ध लगाएको छ ।संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषदमा रुसले भिटो पावरको प्रयोग गरेको छ । युक्रेनमा भएको आक्रमणबारे राखिएको प्रस्तावमा रुसले भिटो पावर प्रयोग गरी त्यसलाई रोकेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !