TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

महोत्तरीको मटिहानीमा शंकास्पद वस्तु फेला, कुकर बम भएको आशंका


महोत्तरीको मटिहानीमा शंकास्पद वस्तु फेला, कुकर बम भएको आशंका

महोत्तरीको मटिहानी नगरपालिकामा शंकास्पद वस्तु फेला परेको छ ।

मटिहानी नगरपालिका–२ धिरापुर नगरपालिकाको कार्यालय र स्वास्थ्य चौकीको छेउमा झोलाभित्र राखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको हो । प्रेसर कुकरभित्र तार जोडिएको जस्तो देखिएको उक्त वस्तु करिव १० बजेतिर स्थानीयहरुले देखेपछि प्रहरीलाई खबर गरेको थिए।

नेपाली सेनाको रणभीम गणको बम डिस्पोजल टोली उक्त वस्तु फेला परेको स्थलमा पुगेर डिस्पोज गरिरहेको मेयर हरि प्रसाद मण्डलले जानकारी दिएका छन्। हालसम्म उक्त वस्तु राखेको कसैले जिम्मा लिएको छैन।

news/image source : todaypati.com

Previous Post

युक्रेनको अवस्था झन गम्भीर हुँदै, सडकमै मुटभेड सुरु ( तस्विरहरु)

Next Post

मृत्यु हुनुभन्दा ३० सेकेन्ड अगाडि मस्तिष्कमा देखिन्छ चम्किलो ज्योति

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर