TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

क्रिकेटको नियम परिवर्तन : अब बलरले बलमा थुक लगाउन नपाउने


क्रिकेटको नियम परिवर्तन : अब बलरले बलमा थुक लगाउन नपाउने

मेरिलबोन क्रिकेट क्लब (एमसीसी) ले बुधबार अन्तर्राष्ट्रिय क्रिकेटको नियममा संशोधनको घोषणा गरेको छ । तर यो नियम यस वर्षको १ अक्टोबरपछि मात्रै लागू गरिने छ । अस्ट्रेलियामा हुने टी–२० विश्व कप भन्दा पहिले क्रिकेटको नियम फेरिने बताइएको छ ।

क्रिकेट ल ४१.३ – नो सलाइभा
एमसीसीले अब क्रिकेटको बल चमकाउनका लागि थुकको प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ । यसअघि कोभिड–१९ का कारण यो नियम अल्पालीन् रुपमा लागू भएको थियो । तर एमसीसीले यसलाई अब कानुन नै बनाएको छ । खेलाडी बल चम्काउन पसिनाको प्रयोग गररहेका थिए र यो पनि त्यत्तिकै प्रभावकारी थियो । 

ल १८–खेलाडी आउट भएपछि नयाँ खेलाडीले लिनेछ स्ट्राइक
एमसीसीको नयाँ नियमका अनुसार कुनैपनि खेलाडी आउट भएपछि मैदानमा आउने नयाँ खेलाडीले नै स्ट्राइक लिनेछ । हालसम्म क्याच आउट हुनु भन्दा पहिलो यदि सट खेल्ने खेलाडी बलिङ एन्डमा पुग्यो भने नयाँ ब्याट्सम्यान नन स्ट्राइकर एन्डमै हुने गर्दथ्यो । अब कुनै पनि किसिमबाट आउट भएपछि नयाँ खेलाडीले नै स्ट्राइक गर्ने छ । एमसीसीको सुझावमा इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (इसीबी) द्वारा पहिलो पटक लीगमा यसको परीक्षण पनि गरिएको थियो ।

ल ३८–मांकन्डिङमा हुनेछ रन आउट
आइसीसीले मान्कन्डिङलाई लिएर पनि ठूलो फैसला गरिसकेको छ । पहिले यो क्रिकेट कानुन ४१ अनुसार खेल भावनाको विरुद्ध मानिन्थ्यो । तर अब यसलाई ल ३८ अर्थात् रन आउट अनुुसार राखिएको छ ।

मांकन्डिङ कहाँबाट आयो र?
मान्कन्डिङ नियम क्रिकेटमा लागू त हुन्छ तर यसलाई खेल भावनाको विपरीत आचरण मानिन्थ्यो । जब बलरले बल फ्याक्नु भन्दा पहिले नन स्ट्राइकिङ एन्डको ब्याट्सम्यान क्रिजबाट बाहिर निक्लिदा र बेल झारेर आउट गर्छ भने यसलाई मांकन्डिङ भनिन्छ । आईपीएलमा यस किसिमबाट आउट हुने पहिलो व्यक्ति ब्याट्सम्यान जोस बटलर थिए । भारत र अस्ट्रेलियाबीच भएको एक टेस्ट म्याचमा भारतका बीनु मांकडिङले अस्ट्रेलियाका बलि ब्राउनलाई यसै किसिमबाट आउट गरेका थिए । यसपछि नै बिनूको थरको नामका आधारमा आउट गर्ने यो तरिकालाई मांकन्डिङ भनियो । क्रिकेटको यो नियम ला गूत हुन्छ, तर यसको बारेमा मत भने बाँडिएको छ । केही जानकार र पूर्व खेलाडी यसको पक्षमा छन् भने केहीले ब्याट्सम्यानलाई आउट गर्ने यो तरिका खेलको भावनाविपरीत भएको मानेका छन् ।

ल २०।४।२।१२ – डेड बल
डेड बलको नियममा पनि परिवर्तन गरिएको छ । खेलको अवधिमा मैदानका कुनै पनि व्यक्ति, जनावर वा अन्य वस्तुबाट कसैको पक्षमा नोक्सानी भयो भने यसलाई डेड बल मानिनेछ । मैदानमा अचानक पस्ने फ्यान वा अचानक मैदानमा कुकुर आउनाले खेलमा कुनै असर पर्छ भने अम्पाएरले डेड बलको संकेत दिने छन् ।

Previous Post

कारबाहीमा पर्ने परीक्षार्थीले कुनै लोकसेवाबाट परीक्षा दिन नपाउने

Next Post

अब देखि एसईईमा उमेर हद लागु नहुने

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर