TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

कुर्था– बिजलपुर रेल्वे ट्रयाकको बिहीवार परीक्षण हुने


जनकपुरबाट ७ लाख भारुमा २ ट्रक स्याउ भारतमा तस्करी, प्रहरी नायब निरीक्षक (सई) निलम्बित

file photo

कुर्था – बिजलपुरा रेल्वे ट्रकको विहीवार परीक्षण हुने भएको छ ।

कुर्था– बिजलपुरा रेल्वे ट्रयाकको निर्माणको मुख्य कार्यहरु सम्पन्न भइसकेकोले विहीवार सो ट्रयाकमा रेल चलाई त्यसको पहिलो परीक्षण हुने भएको छ । कुर्थादेखि विजलपुरा सम्मको १७ किलो मिटरको परीक्षण सम्पन्न सफल भएपछि केही भित्रै जयनगर कुर्था बिजलपुरा रेल सेवा विस्तार गरिने नेपाल रेल्वे कम्पनीका इन्जिनियर रविन्द्र साहले जानकारी दिए ।

सो ट्रयाकको मुख्य कामहरु सम्पन्न भइसकेको उल्लेख गर्दै इन्जिनियर साहले भने,‘ अव सामान्य कार्यहरु मात्रै बाँकी छ, त्यो पनि नियमित रुपमा गरिएको खण्डमा एक महिनाभित्रमा पनि गर्न सकिन्छ ।’ ट्रयाकको निर्माण कार्य भारतीय ठेकेदार कम्पनीले गर्दै आएको छ ।

गत महिना साउनमै उक्त काम सम्पन्न गरी नेपाल रेल्वे कम्पनीलाई हस्तान्तरण गर्ने भारतीय ठेकेदार निर्माण कम्पनीले सहमति गरेको थियो । तर एक महिनाको म्याद थप गर्दा पनि उक्त कम्पनी पूर्ण रुपमा काम सम्पन्न गर्न सकेको छैन ।

please follow us for more news and information.

Previous Post

ट्रकले किचेर ३ वर्षीय बालकको मृत्यु

Next Post

म्यादी प्रहरी भर्नाका लागि भदौ ३० गते आवेदन खुल्ने,  नतिजा प्रकाशन असोज २५ गते 

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर