TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

धनुषाको नगराईनमा २ जना किशोरी मृत अवस्थामा खेतमा फेला


धनुषाको नगराईनमा २ जना किशोरी मृत अवस्थामा खेतमा फेला

धनुषा जिल्लाको नगराईन नगरपालिका वडा नम्बर ६ र ७ को बीचमा पर्ने बीर्ता चौरी (खेत) मा मँगलबार दिउँसो दुई किशोरी मृत अवस्थामा फेला परेकी छिन ।

गाउँलेहरु खेत तर्फ जाँदा चौर जस्तो देखिने ठाउँमा दुई किशोरी मृत अवस्थामा देखेपछि स्थानीय प्रहरीलाई खवर गरेको थियो । केही बेरमा घटनास्थल पुगेको प्रहरी टोलीले मुचुल्का उठाएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार मृतकहरुको पहिचान भइसकेको छ । एक स्थानीय रहेकी छन् भने अर्की छिमेकी मुलुक भारत विहारकी रहेकी छन् ।

धनुषाको नगराईन नगरपालिका वडा नम्बर ७ देवडिहा बस्ने स्थानीय दशरथ महराकी १८ बर्षिय छोरी पूजा महरा र भारतको मधुवनी जिल्ला हरलाखी ७ घर भई हाल हजुरवुवाको घर नगराईन ७ बस्दै आएकी बर्ष १९ की आरती कुमारी महरा मृत अवस्थामा फेला परेकी हुन् । लासको प्रकृति हेर्दा शँकास्पद देखिएको छ । प्रहरीले मृतकहरुको लासलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याएको छ ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

please follow us for more news and information.

Previous Post

एसएलसी र प्लस टु को नक्कली शैक्षिक प्रमाणपत्र बनाउने ३ जना पक्राउ

Next Post

कार्गो रेल चलाउने तयारी सुरु, पूर्वाधार निर्माणको ठेक्का आह्वान

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर