TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

आज जनकपुरधामको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म रेल चल्ने


जनकपुरबाट ७ लाख भारुमा २ ट्रक स्याउ भारतमा तस्करी, प्रहरी नायब निरीक्षक (सई) निलम्बित

file photo

दोस्रो चरण अन्तर्गत आज जनकपुरधामको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म रेल्वे चल्ने भएको छ ।

पहिलो चरण अन्तरगत भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म रेल्वे सञ्चालनमा आइसकेपछि दोस्रो चरण अन्तर्गतथ परिक्षणका लागि आज कुर्थादेखि विजलपुरासम्म रेल्वेको परिक्षण गरिने भएको छ । नेपाल रेल्वे कम्पनीका इन्जीनियर रबिन्द्र शाहले दोस्रो चरण अन्तरगत १७ किलोमिटर रेल्वे खण्डमा भोलि बिहान १० बजेदेखि ५ बजेसम्म रेल गुडाएर परिक्षण गर्न लागिएको बताए ।

रेल्वे प्रतिघण्टा १०० किलोमिटरको स्पिडमा गुडाएर परिक्षण गरिनेछ । निमार्णको मुख्य कामहरु सम्पन्न भइसकेपछि यस खण्डमा बिहीबार रेल गुडाएर परीक्षण गर्न लागिएको हो । आज कुर्था–बिजलपुरामा रेल गुडाएर ट्रयाल गर्न लागिएको र यो सफल भएपछि भारतले बाँकी रहेको तेस्रो खण्डमा पनि छिट्टै रेल गुडाउने तयारी गर्ने शाहले बताए ।

please follow us for more news and information.

Previous Post

कमला नदीमा नेपालकै दोस्रो लामो झोलुंगे पुल निर्माण सुरु

Next Post

जनकपुर : दिनदहादै वृद्धको १ लाख ८० हजार रुपैयाँ लुट्ने २ युवक पक्राउ

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर