TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जनकपुर : दिनदहादै वृद्धको १ लाख ८० हजार रुपैयाँ लुट्ने २ युवक पक्राउ


जनकपुर : दिनदहादै वृद्धको १ लाख ८० हजार रुपैयाँ लुट्ने २ युवक पक्राउ

धनुषा प्रहरीले नगद लुटेर फरार भएका २ युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर-६ निकाल बस्ने २० वर्षीय  भरोशी भन्ने नरेश यादव र वडा नम्बर-४ बस्ने २३ वर्षीय सरोज दास रहेका छन् । 

बुधबार दिउँसो साढे २ बजे लक्ष्मीनिया गाउँपालिका वडा नम्बर-४ सपहीस्थित मेगा बैंकबाट सोही ठाउँ बस्ने ७५ वर्षीय राम दासले १ लाख ८० हजार रुपैयाँ निकालेर घरतर्फ फर्किने क्रममा सपही गाँउबाट मोटरसाइकलमा आएका उनीहरूले दासको साथबाट सो रकम लुटेर भागेका थिए । 

घटनाको बारेमा जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय धनुषा तथा मातहतको प्रहरी कार्यालयबाट व्यापक रूपमा प्रहरी टोली परिचालन गरि दासको नगद लुटेर फरार भएका व्यक्तिको बारेमा पता लगाउँदै जाँदा उनीहरूको खोज तलास गर्ने क्रममा बुधबार साँझ साढे ५ बजे सपही चोकबाट पक्राउ गरिएको बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरे जानकारी दिएका छन्। 

लुटिएको रकम मध्ये १ लाख ७५ हजार रुपैयाँ भरोशी भन्ने नरेश यादवको घर अगाडि उनकै छाप्रो घरमा माटोमा खाल्डो खनेर गाडेको अवस्थामा फेला परेको थियो । त्यस्तै, सरोज दासको साथबाट १५ हजार रुपैयाँ फेला परेको र वारदातमा प्रयोग भएको ज १२ प ८५९३ नम्बरको मोटरसाइकल समेत बरामद भएको एसपी रजौरेले जानकारी दिए ।

Please follow us for more news and information.

Previous Post

आज जनकपुरधामको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म रेल चल्ने

Next Post

टिकटक बन्द गर्नुपर्ने माग गर्दै जनकपुरधाममा युवाहरुले गरे प्रदर्शन

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर