TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

टिकटक बन्द गर्नुपर्ने माग गर्दै जनकपुरधाममा युवाहरुले गरे प्रदर्शन


टिकटक बन्द गर्नुपर्ने माग गर्दै जनकपुरधाममा युवाहरुले गरे प्रदर्शन

जनकपुरधाममा स्थानीय युवाहरूले सामाजिक सञ्जाल टिकटक बन्द गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् ।

टिकटकमा अश्लिलता प्रदर्शन गर्नुका साथै संस्कृतिसमेत बिग्रिरहेको भन्दै युवाहरूले संघर्ष समिति बनाएर प्रदर्शन गरेका हुन् । टिकटक बन्द गर्नुपर्ने, टिकटकमा अश्लिल भिडियो बनाउनेलाई कारवाही गर्नुपर्नेलगायतका माग गर्दै उनीहरूले बिहीबार स्थानीय जनकचोकमा प्रदर्शन गरेका छन् । उनीहरूले टिकटकलाई बन्द गर, टिकटक भगाउ, आफ्नो देश बचाउ लगायतका नारा लेखिएको प्लेकार्ड समेत बोकेर प्रदर्शन गरेका हुन ।

टिकटकमा अश्लिलता बाहेक अन्य केही नदेखिएको र यसले समाजमा विकृति फैलाइरहेकाले बन्द गर्नुपर्ने आवश्यकता रहेको उनीहरूको भनाइ छ । यसअघि युवाहरूले टिकटक बन्द गर्नुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र स्थानीय सरकारलाई ज्ञापनपत्र समेत बुझाएका थिए ।

मधेस प्रदेशको रौतहट, महोत्तरी र सप्तरी जिल्लामा पनि स्थानीय युवाहरूले टिकटक बन्द गर्नुपर्ने माग गर्दै प्रदर्शन गर्नुका साथै ज्ञापनपत्र बुझाएका थिए । पडोसी देश भारतमा सरकारले विगत लामो समय पहिलानै टिकटक एप बन्द गरिसकेको छ ।

please follow us for more news and information.

Previous Post

जनकपुर : दिनदहादै वृद्धको १ लाख ८० हजार रुपैयाँ लुट्ने २ युवक पक्राउ

Next Post

मलेसियामा मृत्युदण्डको सजाय पाएका धनुषाका सुरज देव साहको सजाय भयो कम

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर