TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

मलेसियामा मृत्युदण्डको सजाय पाएका धनुषाका सुरज देव साहको सजाय भयो कम


मलेसियामा मृत्युदण्डको सजाय पाएका धनुषाका सुरज देव साहको सजाय भयो कम

मलेसियाको पुनरावेदन अदालतले एक नेपालीको मृत्युदण्डको सजायलाई जेल सजायमा परिवर्तन गरिदिएको छ ।

मलेसियामा रहेको नेपाली दूतावासका अनुसार रोजगारीका लागि मलेसिया पुग्नुभएका धनुषाको गोविन्दपुरका सुरज देव साह तेलीलाई सुनाइएको मृत्युदण्डको सजायलाई पुनरावेदन अदालतले १२ वर्ष जेल सजायमा कायम गरिदिएको हो ।

मलेसियामा रोजगारी गरिरहनुभएका सुरज सन् २०१६ मा कर्तव्य ज्यान अभियोगमा पक्राउ पर्नुभएको थियो । गएको अगस्टमा उहाँलाई मलेसियाको फौजदारी संहिताको दफा ३०२ अनुसार मृत्युदण्डको सजाय तोकिएको दूतावासले जनाएको छ ।

तर अदालतको फैसला र मृत्युदण्डको सजाय सम्बन्धमा गरिएको पुनरावेदनमा मलेसियाको पुत्रजयास्थित पुनरावेदन अदालतले आज बिहीबार(८ सेप्टेम्बर २०३३) मृत्युदण्डको सजायलाई १२ वर्ष जेल सजायमा परिवर्तन गरिदिएको हो । पुनरावेदन अदालतको यो फैसलापछि अब सुरज देव साह बाँकी सजाय सकिएपछि नेपाल फर्कने दूतावासले जनाएको छ । 

please follow us for more news and information.

Previous Post

टिकटक बन्द गर्नुपर्ने माग गर्दै जनकपुरधाममा युवाहरुले गरे प्रदर्शन

Next Post

लोक सेवा आयोगले गर्‍यो​ अंकभारमा संशोधन, प्रथम पत्रबाट ५० प्रतिशत जोडिने

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर