TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

मधेश प्रदेश : गाईको बाछीलाई काटेर मार्ने ६५ वर्षीय मिँया पक्राउ


मधेश प्रदेश : गाईको बाछीलाई काटेर मार्ने ६५ वर्षीय मिँया पक्राउ

file photo

गाईको बाछीलाई काटेर मारेको आरोपमा सप्तरीमा एक वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा ६५ वर्षीय सकुर मिँया रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएका छन् ।

शुक्रबार बिहान करिब साढे ११ बजेको समयमा महादेवा गाउँपालिका ४ बलियाको मुस्लिम टोलमा स्थानीय ६५ वर्षीय सकुर मियाको ३५ वर्षीय छोरा मो. ईलियासले करिब ८ महिनाको गाईको बाछीको काटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

ईलियासले आफ्नै घरको आंगनमा रातो खैरो रङको गाईको बाछीलाई काटी मारेको सूचना प्रहरीलाई प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय कंचनपुर र प्रहरी चौकी डिमनबाट खटेको प्रहरी टोलीले मियाँको घरबाट करिब ५।६ के.जी. मासु र चार वटा खुट्टा बरामद गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ । news source : todaypati.com

please follow us for more news and information.

Previous Post

१ लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुल्याे

Next Post

निहारिका राजपुत प्रकरण: शिवराज श्रेष्ठले दिए डीएनए टेष्टका लागि नमुना 

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर