TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

धनुषा : दिदी बहिनीलाई बेहोस बनाई बाला त्कार गर्ने साहलाई १२ वर्ष जेल सजाय


धनुषा : दिदी बहिनीलाई बेहोस बनाई बाला त्कार गर्ने साहलाई १२ वर्ष जेल सजाय

मेन्द्रनगरकी नबालक दिदी बहिनीलाई बेहोस बनाई बाला त्कार गर्ने राजकुमार साहलाई जिल्ला अदालत धनुषाले १२ वर्ष जेल सजाय र पाँच लाख क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको छ ।

सोमबार जिल्ला अदालतका न्यायाधीश नारायण प्रसाद सुवेदीको एकल इजलाशले सो फैसला सुनाएको हो । एक साता अघि न्यायाधीश सुवेदीकै इजलासले कसुर ठहर भएको फैसला सुनाएको थियो । क्षीरेश्वरनाथ नगरपालिका –५ का साहले ०७६ बैशाख १५ गते दिउसो दिदी बहिनीलाई बेहोस बनाई बाला त्कार गरेका थिए ।

बेहोस दुबै जनालाई बनाए पनि साहले जेठीलाई बलात्कार गरेका थिए । ०७६ जेठ ८ मा जिल्ला अदालतमा यी मुद्दा दर्ता भएको थियो । साढे तीन वर्ष समय लागेर फैसला भएको यी मुद्दामा ३१ वटा पेशी चढेपछि मुद्दा किनारा लागेको छ । राजनीतिक संरक्षणमा अदालतले डिएनए परीक्षणको लागि मुद्दा अल्झाएर राखेको थियो । पछि अर्कै प्रमाणको अधारमा अदालतले फैसला सुनाएको हो ।

please follow us for more news and information.

Previous Post

निहारिका राजपुत प्रकरण: शिवराज श्रेष्ठले दिए डीएनए टेष्टका लागि नमुना 

Next Post

गिनिज बुकमा नाम भएका धनुषाका डा.नवल पजियारद्वारा जनकपुरधाममा निःशुल्क सेमिनार हुँदै

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर