TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

गिनिज बुकमा नाम भएका धनुषाका डा.नवल पजियारद्वारा जनकपुरधाममा निःशुल्क सेमिनार हुँदै


गिनिज बुकमा नाम भएका धनुषाका डा.नवल पजियारद्वारा जनकपुरधाममा निःशुल्क सेमिनार हुँदै

गिनिज बुकमा नाम रिकर्ड गराएका धनुषाका डा.नवल पजियारद्वारा जनकपुरधामामा निःशुल्क ‘मेमोरी एण्ड माइण्ड पावर’ सेमिनार आजबाट सुरु भएको छ ।

आज देखि भदौ ३० गतेसम्म जनकपुरधामस्थित उद्योग वाणिज्य संघको सभाकक्षमा पजियारको निःशुल्क सेमिनार हुन लागेको हो। सेमिनार दिउँसो ३ बजे देखि बेलुका ६ बजसम्म हुने जनाईएको छ । सेमिनारमा दिमागी स्मरण शक्ति बृद्धि गर्ने तरिका, व्यक्तिको नाम र अनुहार सम्भ्mिने तरिका, परीक्षामा सफल बन्ने वैज्ञानिक तरिका, व्यापार बृद्धिकलाको साथै सुखी जीवन जिउने कला, व्यक्तित्वबृद्धि लगायत अन्य धेरै उपयोगी विषयहरु समेटिएको डा. पजियारले बताएका छन ।

नेपालको विभिन्न ठुला सहरका साथै भारत, अमेरिका, थाइल्यण्ड, सिंगापुर, दुबइ लगायत दर्जनौं देशमा डा. पजियारले समिनार गरिसकेका छन । डा.पजियारद्वारा गरिएको ‘मेमोरी एण्ड माइण्ड पावर’ सेमिनारमा पूर्व प्रधानमन्त्री डा.बाबुराम भटट्राई, पुष्पकमल दहाल, अभिनेता राजेश हमाल लगायत दर्जनौं मन्त्री तथा कलाकारहरु सहभागी भएको र प्रशंसा गरेका छन । उनको सेमिनारमा भारतीय अभिनेता अमिताभ बच्चन, जितेन्द्र कुमार, करिश्मा कपुर, अजय देवगण, गोबिन्दा सहित दर्जनौं नेता तथा अभिनेताहरु सहभागी भईसकेका छन ।

डा. पजियारले सबै भन्दा बढी फरक अंकहरुलाई कम समयमा स्मरण गरेर गिनिज बुकमा आफ्नो नाम रिकर्ड गर्न सफल भएका हुन । उनलाई नेपालसहित देशभरका विभिन्न संघसंस्था, सैक्षिक निकायहरुले सम्मान गरेको छ । डा. पजियारले अन्तराष्ट्रिय स्तरमा आफ्नो र नेपालको नाम चिनाएका छन ।

please follow us for more news and information.

Previous Post

धनुषा : दिदी बहिनीलाई बेहोस बनाई बाला त्कार गर्ने साहलाई १२ वर्ष जेल सजाय

Next Post

बच्चा चोरी गर्ने गिरोह प्रवेश गरेको सूचना गलत हाे, अफवाह फैलाए कारबाही हुन्छ : साइबर ब्युरो

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर