TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

धनुषा : प्रहरीमाथि गोली चलाउने पक्राउ


धनुषा : प्रहरीमाथि गोली चलाउने पक्राउ

जनकपुरधाम । धनुषामा अज्ञात समूह र प्रहरीबीच गोली हनाहान भएको छ ।

सोमबार मध्य राति गणेशमान चारनाथ नगरपालिका ४ पोर्ताहा खोलास्थित बन्दुकधारी समूह र प्रहरीबीच दोहोरो गोली हनाहान भएको थियो । चारनाथ खोलामा प्रहरी नायव निरीक्षक रामनाथ यादव नेतृत्वको गस्ती टोलीले बन्दुकधारी समूहलाई रोक्न खोज्दा दोहोरो गोली हानाहान भएको धनुषाका प्रहरी उपरीक्षक बस्नत रजौरेले जानकारी दिए । उनका अनुसार बन्दुकधारी समूहलाई प्रहरीले रोक्न खोज्दा समूहबाट गोली फायर गरेपछि जवाफी कारवाहीमा प्रहरीले दुई राउण्ड गोली प्रहार गरेको थियो ।

प्रहरीको जवाफी कारवाहीमा बन्दुकधारी समूहका गणेशमान चारनाथ नगरपालिका ५ बस्ने ३० वर्षीय गणेशबहादुर बुढाथोकी घाइते भएका थिए । उनको खुट्टामा गोली लागेर घाइते हुँदा प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार पश्चात अहिले उनलाई धनुषा प्रहरीको हिरास्तमा राखिएको छ । जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ । उनको साथबाट प्रहरीले एक थान भरुवा बन्दुकसमेत बरामद गरेको छ ।

please follow us for more news and information.

Previous Post

बच्चा चोरी गर्ने गिरोह प्रवेश गरेको सूचना गलत हाे, अफवाह फैलाए कारबाही हुन्छ : साइबर ब्युरो

Next Post

मधेश प्रदेश : नेपाल भारत दशगजा क्षेत्रमा पुरुषको शव फेला

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर