TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

लोसपाले नागरिकता विधेयक प्रमाणीकरण नभए आन्दोलन गर्ने


महन्थ ठाकुरले रचे ईतिहास वर्तमान मन्त्रीमण्डलमा पचास प्रतिसत मधेशी मन्त्री

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले संघीय संसदको दुबै सदनबाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण नभए आन्दोलन गर्ने चेतावनी दिएको छ ।

शनिबार एक विज्ञप्ति जारी गर्दै लोसपा अध्यक्ष महन्थ ठाकुरले संसदको दुबै संसदमा पारित भई राष्ट्रपति पक्ष पेश भई सकेको विधेयक असोज ४ गतेसम्म प्रमाणीकरण नभएमा संघर्षमा जाने बताएका हुन् । नागरिकता विधेयक पारित नभएमा राष्ट्रियता, लोकतन्त्र, मानव अधिकार, नागरिक रक्षार्थ लोसपा संघर्षमा जाने बताएका हुन् । 

सरकारले टिकापुर घटनामा मुद्दा लगाएका रेशम चौधरी लगायत आन्दोलनकारीको मुद्दा फिर्ता लिने विषयमा लोसपाले सकारात्मक रुपमा लिएको छ । असोज ३ गते संविधान जारी भएको दिनलाई विरोध दिवसको रुपमा मनाउने उल्लेख गरेका छन् ।

please follow us for more news and information.

Previous Post

पेट्रोल डिजलको मूल्य घट्यो !

Next Post

कैद भुक्तान हुन बाँकी रहेका ६८१ कैदीको सजाय माफ

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर