TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

केपी ओलीले चढे जनकपुर जयनगर रेल, ओलीका कारण एक घण्टा ढिलो


केपी ओलीले चढे जनकपुर जयनगर रेल, ओलीका कारण एक घण्टा ढिलो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका कारण एक घण्टा ढिलो रेल गुडेको छ । शनिबार ओलीले महिनाथपुर स्टेशनसम्म जाने रेलको टिकट लिएका थिए । काठमाडौंबाट जनकपुरधाम आउने विमान ढिलो भएका कारण ११ बजे जनकपुरबाट जयनगर गुड्ने रेल १२ बजेर ४ मिनेटमा गुडेको थियो ।

५६ जना एसी र ८६ जना जेनरलमा टिकेट काटेको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । उनले रेल गुड्न ढिलो भएको स्वीकार गरे । नेताहरुको आग्रहमा ढिलो भएको भन्दै आगामी दिनमा यस प्रकारको त्रुटि नहुने उनले प्रतिबद्धता गरे ।

नेकपा एमाले धनुषा कमिटीले विदेह नगरपालिका तिनकौरिया बजारस्थित आयोजना गरेको जनसभामा सहभागी हुने ओली रेल चढेर गएका हुन् ।

जनसभामा पार्टी प्रवेश कार्यक्रम पनि राखिएको छ । त्यहाँ लोसपाका केन्द्रीय सदस्य उमाशंकर अरगरियासहितका नेता एमाले प्रवेश गर्ने तयारी छ । ओली पछिल्लो समय मधेसमा पार्टी मजवुत बनाउने कसरत गरिरहेका छन् । उनी भदौ २७ गते पनि जनकपुरधाम आएका थिए ।

please follow us for more news and information.

Previous Post

महोत्तरीमा घाँस काट्न गएकी महिला मृत फेला, शरिरभरी चोट

Next Post

हिन्दु तीर्थयात्री बोकेको डुंगा दुर्घटना हुँदा २४ जनाको मृत्यु

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर