TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

भारतीय अभिनेता विवेक ओबरोय परिवारसहित नेपालमा, यी ठाउँहरु घुम्ने छन विवेक


भारतीय अभिनेता विवेक ओबरोय परिवारसहित नेपालमा, यी ठाउँहरु घुम्ने छन विवेक

भारतीय अभिनेता विवके ओबराेय परिवारसहित नेपाल आइपुगेका छन् । बुधवार बेलुकी ६ बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।

पत्रकारसँगकाे कुराकानीमा अभिनेता ओबराेयले पशुपतिनाथ र गाैतमबुद्धकाे जन्मस्थल लुम्बिनीकाे भ्रमण गर्ने बताए । उनले नेपाल बसाइका क्रममा सगरमाथा र बेस क्याम्प र पाेखराकाे पनि भ्रमण गर्नेछन् । नेपाल आउने रहर पहिले नै भए पनि अहिले समय मिलेकाे अभिनेता ओबराेयले बताए । नेपाल र भारत उस्ता–उस्तै लाग्ने बताउँदै उनले बालबच्चालाई पनि नेपाल घुम्न ल्याएकाे जनाए ।   

अभिनेता ओबराेयलाई व्यवसायी पुनम यादवले नेपाली ढाकाटाेपी लगाएर स्वागत गर्नुभएकाे थियाे । ओबराेय यादवकै आग्रहमा नेपाल आएका हुन् ।

please follow us for more news and information.

Previous Post

मलेसिया पुगेका एक नेपाली विमानस्थलबाट कम्पनी जाँदै गर्दा बेपत्ता

Next Post

जनकपुरधाम उपमहानगरले माग्यो १५७ करारका कर्मचारी, सब इन्जिनियरदेखि सहायक कम्प्युटर अपरेटरसम्म (सुचनासहित)

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर