TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

Delete भैसकेपछि पनि whatsapp मेसेज कसरी पढ्ने ? यस्तो छ तरिका !


Delete भैसकेपछि पनि whatsapp मेसेज कसरी पढ्ने ? यस्तो छ तरिका !

लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपमा मेसेज डिलट गर्ने फिचर छ । यो फिचरको सहयोगले कसैलाई पठाएका मेसेज दुबैतर्फ डिलिट गर्न सकिन्छ । तर कहिलेकहीँ त्यस्ता म्यासेज पुन पढ्नुपर्ने हुन्छ वा पढ्ने रहर जाग्छ । तर डिलिट भैसकेको मेसेज कसरी पढ्न सकिएला र ?

प्रविधिले यसलाईपनि संभव बनाएको छ । डिलिट गरिएका म्यासेज पढ्नका लागि आफ्नो फोनमा एउटा सेटिंग्स खोल्नुपर्छ । एन्ड्रोइड प्रयोगकर्ताका लागि यो निकै सजिलो उपाय छ । यसका लागि ह्वाट्सएप नोटिफिकेसन खुल्ला हुनुपर्छ । त्यसका लागि फोनमा सेटिंग्समा जानुहोस् । त्यहाँ एप्स एन्ड नोटिफिकेसन्स अप्सन देखिन्छ । त्यसमा क्लिक गरेपछि नोटिफिकेसन्सको अप्सनमा ट्याप गर्नुपर्छ ।

त्यहाँ नोटिफिकेसन्स हिस्ट्री अप्सन देखिन्छ । त्यसमा क्लिक गरेपछि ह्वाट्सएपका डिलिट म्यासेजहरु पढ्न सकिन्छ । यद्यपि यो सेटिङ्स खुला गर्नुअघि नै डिलिट भइसकेको म्यासेज भने पढ्न सकिदैन ।

कसरी गर्छ यो फिचरले काम ?

वास्तवमा फोनमा जुनसुकै म्यासेज आउँदा पनि त्यसको एक नोटिफिकेसन पनि आउँदछ । मेसेज प्रेषकले आफुले पठाएको ह्वाट्सएप मेसेज आफु र प्रापक दुबैका लागि डिलिट गरेतापनि प्रेषकको फोनमा प्राप्त नोटिफिकेसनलाई डिलिट गर्न भने सक्दैन । त्यसको फाइदा उठाएर नोटिफिकेसन हिस्ट्रीबाट ह्वाट्सएप म्यासेजहरु नोटिफिकेसन देख्न तथा पढ्न सकिन्छ ।

यद्यपि यो फिचरका केही सीमा छन् । यसबाट मेसेजमा आएका कुनै भिडियो वा फोटोहरु हेर्न सकिदैन । केवल टेक्स्ट म्यासेज मात्रै नोटिफिकेसनमा हेर्न र पढ्न सकिन्छ । त्यसका साथै पछिल्लो २४ घण्टाका नोटिफिकेसन मात्र पढ्न सकिनेछ ।

please follow us for more news and information.

Previous Post

धनुषामा भयानक मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु ,एक जना गम्भीर घाइते

Next Post

मधेस प्रदेशको मुख्यमन्त्रीमा हाम्रो दाबी रहन्छ : सिके राउत

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर