TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

मिर्चैयाको सागरमाथा बोर्डिङग स्कूलमा शिक्षिकाले किशोरीलाई स्प्रीट खुवाएपछि मृत्यू !


मिर्चैयाको सागरमाथा बोर्डिङग स्कूलमा शिक्षिकाले किशोरीलाई स्प्रीट खुवाएपछि मृत्यू !

सिरहाको मिर्चैयास्थित रहेको सागरमाथा माध्यमिक विद्यालय (बोर्डिङग स्कूल) मा एक शिक्षिकाले किशोरीलाई स्प्रीट खुवाईदिएपछि मृत्यु भएको आरोप परिवारजनले लगाएको छ । 

शुक्रबार सो विद्यालयमा पढन गएकी सिरहा नगरपालिका वडा नम्बर ११ भलुवाही बस्ने धर्मेन्द्र कुमार महराकी १५ बर्षिय छोरी सिर्जना कुमारी महरालाई सोही विद्यालयकी शिक्षिकाले स्प्रीट खुवाईदिएपछि मृत्यू भएको हो । कक्षा ८ मा पढने सिर्जनालाई शुक्रबार बिहान पेट दुखेपछि उनले सोही विद्यालयमा पढाउने शिक्षिका अम्बिका लम्साललाई दुःखेसो पोखिन् । शिक्षिका लम्सालले उनलाई एक टयाबलेट (गोटी) औषधी दिँदै पानीको सट्टा स्प्रीट खुवाएको आरोप परिवारजनको छ । 

शिक्षिका लम्सालले पेट दुःखाई निको हुने औषधी भनेर एक टेबलेट दिएको र कोल्ड ड्रिन्क माउन्टेन डीउको बोतलमा राखिएको बोर्ड सफा गर्ने स्प्रीट नै खुवाईदिएको बताइएको छ । सो बोतलमा स्प्रीटको गन्ध लागेपछि लम्सालले सिर्जनालाई सो स्प्रीट खान भनेकी थिईन् । उनले बोतलमा पानी नै रहेको र केही गन्ध मात्रै आएको भन्दै स्प्रीट खुवाएकी थिईन् । 

दिएको टेबलेट र स्प्रीट खाएपछि उनको शरिरमा रिएक्सन सुरु भएको थियो । उनी हिडन समेत नसक्ने अवस्थामा भएपछि उनलाई घर पुरयाईएको थियो । अवस्था नाजुक हुन थालेपछि उनलाई कर्जन्हास्थित रहको फूलकुमारी मेमोरियल हस्पिटलमा भर्ना गरियो । त्यहाँ लैजाँदा उसको छातीको फोक्सो सेतो भईसकेको, आँखाको नानी स्थिर भईसकेको उपचारमा सँलग्न चिकित्सक डा. श्याम साहले बताए । 

उनले स्प्रीटकै रिएक्सन यस्तो हुन नसक्ने बताउँदै उनको शरिरमा विषजन्य पदार्थ गएको बताएपनि थप र यथार्थ जानकारी पोष्टमार्टमको रिपोर्टबाट मात्र थाहा हुने प्रतिक्रिया दिए । शिक्षिका लम्सालले केको औषधी दिएको र किन यस्तो भएको बारे अझै खुलेको छैनन् । यता, परिवारजनले शिक्षिका लम्सालले नै स्प्रीट र गलत औषधी दिएर मारेको आरोप लगाएका छन् । 

अहिले अस्पतालमा प्ररहीको टोली समेत पुगेको छ भने मृतक किशोरीको लास पोष्टमार्टमको लागि सिरहा लैजाने तयारी भईरहेको बताईएको छ । news/image source : enewsbureau.com

please follow us for more news and information.

Previous Post

वडा नम्बर ७ को पुन: मतगणना गर्न अदालतको आदेश

Next Post

विद्यार्थीसंग ८ लाख रुपैयाँ ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक मण्डल पक्राउ

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर