TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

मावि तहको स्थायी शिक्षकका लागि ६८६ सिटमा विज्ञापन आह्वान


मावि तहको स्थायी शिक्षकका लागि ६८६ सिटमा विज्ञापन आह्वान

शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणीका लागि विज्ञापन आह्वान गरेको छ । आयोगले चालू शैक्षिक सत्रका लागि ६८६ सिटका लागि विज्ञापन आह्वान गरेको हो । आयोले आफ्नो वार्षिक कार्यतालिका अनुसार शिक्षक पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको हो । 

आयोगले गत वर्षको रिक्त ३७० दरबन्दी र नयाँ ३१६ दरबन्दी थप गरी ६८६ दरबन्दी पदपूर्तिका लागि विज्ञापन गरेको हो । आयोगले नेपाली विषयका लागि १११ सिटमा विज्ञापन आह्वान गरेको छ । त्यस्तै अंग्रेजीका लागि ८४, गणितका लागि २०८, विज्ञानका लागि १९१, सामाजिक अध्ययनका लागि ५४, अर्थशास्त्रका लागि ८, कार्यालय सञ्चालन तथा लेखाका लागि १५, शिक्षाका लागि १, स्वास्थ्य शिक्षाका लागि १, शुक्लयजुर्वेदका लागि १, संस्कृत व्याकरण ३, संस्कृतभाषा ७, कम्प्युटर विज्ञान १, संस्कृत साहित्य १ गरी ६८६ पदका लागि विज्ञापन आह्वान गरेको हो । 

परीक्षा लिखित र अन्तर्वार्ता गरी दुई किसिमले हुनेछ । लिखितमा सामान्य र विषयगत परीक्षा हुनेछ । यी दुवै परीक्षामा छनौटमा परेकालाई मात्र अन्तर्वार्तामा सहभागी गराइनेछ ।  दरखास्त माघ २४ गतेसम्म बुझाउन सकिनेछ । भने फागुन २ गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिनेछ । लिखित परीक्षा सामान्य तर्फ चैत १८ गते हुनेछ । विषयगत परीक्षाको मिति सामान्य परीक्षाको नतिजा प्रकाशनपछि मात्रै तोकिनेछ । यो विज्ञापनको प्रतिस्पर्धा र छनौट प्रदेशस्तरमा हुनेछ । परीक्षा केन्द्रमा प्रदेश १ को मोरङ, मधेश प्रदेशको धनुषा, बागमती प्रदेशको मकवानपुर, गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिमको कैलालीमा हुनेछ । 

उम्मेदवारी दिनका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातक तह वा सो सरहको परीक्षा (कम्तिमा ३०० पूर्णाङ्क वा १२ क्रेडिट आवर) उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिने तालिम पूरा गरेको हुनुपर्नेछ । तर, अंग्रेजी, गणित, विज्ञान, कार्यालय सञ्चालन तथा लेखा र कम्प्युटर विषयको हकमा तालिम नलिए पनि विज्ञापन बमोजिम शिक्षक पदको लागि उम्मेद्वार हुन पाउनेछन् । माध्यमित तहको स्थायी अध्यापन अनुमतिपत्र प्राप्त गरेको हुनुपर्नेछ ।

Please follow us for more news and information.

Previous Post

काव्या अस्पतालको लापरबाहीले रिंकुको मृत्यु ! अस्पताल पक्षद्वारा उल्टै परिवारका सदस्यमाथि हातपात

Next Post

१२ लाख हुण्डीको रकमसहित साह पक्राउ

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर