TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

नेपाल पिछडा वर्ग (ओबीसी) महासंघको केन्द्रीय अधिवेशन जनकपुरधाममा शुरु


नेपाल पिछडा वर्ग (ओबीसी) महासंघको केन्द्रीय अधिवेशन जनकपुरधाममा शुरु

जनकपुरधाम । नेपाल पिछडा वर्ग (ओबीसी) महासंघको केन्द्रीय अधिवेशन जनकपुरधाममा शुरु भएको छ । शुक्रबारदेखि शुरु भएको अधिवेशन शनिबार नयाँ कार्य समिति चयन गर्दै सम्पन्न हुने छन् । संस्थाको केन्द्रीय अध्यक्ष महेन्द्र प्रसाद साहको अध्यक्षतामा भइरहेको अधिवेशनमा संगाठनिक प्रतिवेदन र आयव्यय पनि प्रस्तुत हुने छन् ।

कार्यक्रम उद्घाटन सत्रको प्रमुख अतिथि मधेश प्रदेशको सभामुख रामचन्द्र मण्डल थिए । उनले कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षामा जोड दिन सुझाब दिए । सामाजिक व्यवहार र शिक्षाको विकास भए नभए समाजमा जातिगत विभेद कायम रहने उनले बताए ।

पछाडि परेको व्यक्तिलाई आर्थिक रुपम उकासनु पर्ने भन्दै उनले रोजगारीको लागि पनि पैरवी गर्न उनले सुझाब दिए । कार्यक्रममा अधिवेशनको संयोजक बबिता चौधरी, ओबीसीको प्रवक्ता शशि कुमार महतो, केन्द्रीय सदस्य रविन्द्र कुमार यादव लगायतको उपस्थिति रहेको थियो ।

please follow us for more news and information.

Previous Post

महोत्तरी : सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई गृह मन्त्रालयको निर्देशन

Next Post

ओबिसी महासंघको केन्द्रीय अध्यक्षमा महेन्द्र प्रसाद साह चयन

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर