TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जनकपुरधामका २ जना युवकको अपहर’ण पछि ह’त्या (भिडियो सहित)


जनकपुरधामका २ जना युवकको अपहर’ण पछि ह’त्या (भिडियो सहित)

जनकपुरधामको एकै परिवारका दुई युवकको भारतमा अप’हरण पछि ह’त्या भएको छ ।

करिव १३ दिन अगाडि देखि सम्पर्क विहिन भएका जनकपुरधाम उपमहानगरपालिका वडा नं ८ का पृथ्वी साहको नाती जगदिश साहका छोरा वर्ष २१ को रोहित साह र वडा नं. १३ निवासी रामकिशोर साहको नाती रामबाबु साहको छोरा वर्ष २२ को बिष्णु साहको ह’त्या भएको हो ।

रोहित बिष्णुलाई लिएर भारतको सितामढी जिल्लाको बेला परिहार बस्ने एक आफनो नातेदारको घर गएका थिए । त्यसपछि गत सोमवार सम्म बष्णुका परिवारलाई फिरौ’तीको मांग सहित भारतिय नम्वरवाट फोन आइरहेको थियो । सुरुमा २० लाख मागेको अपहरणकारी बिष्णुसंग कुरा नगराएपनि उनको आवाज रेर्कड गरेर उनका आफन्तलाई सुनाउने गरेका थिए ।

बिष्णुको परिवारले अपह’रणकारीलाई २० लाख दिन राजी भएपछि अपहर’णकारीले ५० लाखको मांग गरेको बिष्णुका बाजे रामकिशोर साहले बताए । त्यसपछि अपहर’णकारी २० लाख लिएर सर्लाही मलंगवा नाका नजिकमा बोलाएका थिए सो कुरा बिष्णुका परिवारले प्रहरीलाई जानकारी समेत गराईसकेका थिए । तर गत मंगलवार देखि अपहर’णकारीको मोबाइलमा सम्पर्क हुन छोड्यो ।

भारतिय प्रहरीले भारतको सोहि क्षेत्रमा दुईवटा श’व भेटेपछि आइतवार विहान मृतक युवाका आफन्तलाई खवर गरिएपछि परिवारजन शोकमा डुवेको छ । श’व अहिले भारतको बेला परिहार पर्सा स्थित प्रहरी चौकीमा राखिएको र नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको छ । मृतका परिवारजन संगै श’व पहिचानका लागि घटना स्थलमा पुगेका मृतकका छिमेकी तथा सञ्चारकर्मी किशन साहले मृतकका परिवारजनले श’व चिनेको र नेपाल ल्याउने तयारी भइरहेको घटनास्थलबाट बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरिक्षक प्रदिप बहादुर क्षेत्रीले पनि भारताम भेटिएको श’व तिनै दुईजना युवाहरुको रहेको बताएका छन् ।

घटनाको आधिकारीक जानकारी आउन बाँकी रहेको छ ।

Please follow us for more news and information.

Previous Post

ओबिसी महासंघको केन्द्रीय अध्यक्षमा महेन्द्र प्रसाद साह चयन

Next Post

पश्चिम नेपालमा ५.९ म्याग्निच्युडको भूकम्प, भारतको दिल्लीसम्म धक्का महसुस

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर