TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

फागुन १ गते सार्वजनिक बिदा


जनकपुरधामसहित मधेश प्रदेशमा आज सार्वजनिक विदा

जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेशमा फागुन १ गते सार्वजनिक बिदा रहेको छ । जनयुद्ध दिवसमा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय मधेश सरकारले राजपत्रमै प्रकाशित गरिसकेको छ ।

लालबाबु राउत नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट गृह तथा संचार मन्त्री भएका भरत प्रसाद साहको प्रयसामा गत वर्ष नै फागुन १ गते जनयुद्ध दिवस मनाउन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । गत वर्ष फागुन १ गते पनि मधेश सरकारले जनयुद्ध दिवस मनाउन सार्वजनिक विदा दिएको थियो भने माओवादीको दश वर्षे जनयुद्धमा सहिद, बेपत्ता भएका परिवार र घाइतेलाई एकएकलाख रुपैयाँ वितरण गरेको थियो ।

जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने मधेश सरकारको अनुसरण अन्य प्रदेशले पनि गर्न थालेको छ । बागमती प्रदेशले पनि जनयुद्ध दिवसको यसवर्षदेखि सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

please follow us for more news and information.

Previous Post

नेपाल प्रहरीका विभिन्न पदमा भर्ना खुल्यो, खाना पकाउने भान्छेदेखि हजामसम्मको माग

Next Post

निहारिका सिंह राजपुत र शिवराज श्रेष्ठले गरे जानकी मन्दिरमा विवाह

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर