TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

चुरे तथा वनजंगल संरक्षण अभियानद्वारा मुख्यमन्त्रीलाई ज्ञापन, माग र मुद्दा प्रति सम्वेदनशिल हुन आग्रह


चुरे तथा वनजंगल संरक्षण अभियानद्वारा मुख्यमन्त्रीलाई ज्ञापन, माग र मुद्दा प्रति सम्वेदनशिल हुन आग्रह

चुरे तथा वनजंगल संरक्षण अभियानले आफनो माग र मुद्दा प्रति ध्यानाकषर्ण गराउने उदेश्यले मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई ज्ञापनपत्र वुझाएको छ ।

अभियानका राष्ट्रिय संयोजक सुनिल कुमार यादवको अगुवाईमा बुधवार गएको टोलीले मुख्यमन्त्री यादव काठमाण्डौ गएको अवस्थामा कार्यालयका सचिवलाई ज्ञापनपत्र वुझाएको छ । ज्ञापनपत्रमा अभियानले उठाएका जनताको मौलीकहक प्रति सम्वेदनशिल भएर त्यस्को कार्यान्वयनका लागि पहल गर्न उठान गरिएको छ ।

त्यसैगरि अभियानका टोलीले बुधवार नै धनुषाका प्रमुख जिल्ला अधिकारी केशवराज दाहाललाई समेत शान्तिसुरक्षाका लागि ज्ञापन वुझाएको छ । अभियानले विहिवार देखि सुरु गर्न गइरहेको अनिश्चितकालीन धर्ना कार्यक्रममा हजारौको संख्यामा सर्वसाधारणहरुले सहभागीता जनाउने र रातदिन त्यहि विताउने भएकोले शान्तिसुरक्षाका लागि पहल गर्न ज्ञापन वुझाएको अभियानका संरक्षक तथा समाजीक अभियन्ता सरोज रायले बताएका छन । अभियानका संयोजक सुनिल कुमार यादवको अगुवाईमा गएको टोलीमा समाजीक अभियन्ता सरोज राय, सल्लाहकार संजय कुमार साह, संस्थाका प्रेस सल्लाहकार प्रमोद साह लगायतको उपस्थिती रहेको थियो ।

अभियानले गत सोमबार पत्रकार सम्मेलन मार्फत आफ्ना मांग एवम आन्दोलनका कार्यक्रमबारे जानकारी गराएको थियो ।

please follow us for more news and information.

Previous Post

ग्लोबल आइएमई बैंकको ९ लाख रुपैयाँ दिनदहाडै लुटियो

Next Post

माध्यमिकी परिक्रमा आज मटिहानी आइपुग्ने

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर