TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

मिथिला परिक्रमा आज धनुषाको पर्वतामा, भोली धनुषाधाम पुग्ने


परिक्रमा फुलहर (गिरिजा स्थान) प्रस्थान, भोलि मटिहानी आउने

१५ दिने मध्यमा मिथिला परिक्रमा आज धनुषा जिल्लाको पर्वता आईपुग्दै छ ।

सोमबार महोत्तरीको कञ्चनवनमा पुगेर होली खेलेका परिक्रमा यात्री रात्रि विश्राम गरेका थिए । बिहानैदेखि परिक्रमा धनुषाको पर्वताका लागि प्रस्थान गरेको हो । पर्वतामा महादेवको ऐतिहासिक मन्दिर रहेको छ । शआज यहाँ आइपुग्ने परिक्रमा यात्री पूजाअर्चना गर्ने छन् ।

मिथिला विहारी अर्थात भगवान राम तथा किशोरी जी अर्थात माता जानकीको डोलासँगै हजारौँ तीथ यात्रीहरु खाली खुट्टा भजन कीर्तनसहित यात्रा गरी रहेका छन् । फाल्गुण शुक्लपक्ष प्रतिपदा तिथिका दिन जनकपुरधामको हनुमान गढीबाट शुरु भएको मध्यमा मिथिला परिक्रमाका यात्रीहरु नेपाल भारतको एक सय ३३ किलोमिटरको दूरी १५ दिन लगाएर पुरा गर्ने गरेका छन् ।

परिक्रमामा सहभागी भएर १५ वटै धार्मिकस्थलको भ्रमण गरेको खण्डमा परिवार जनको कल्याणका साथै विशेष फल प्राप्त हुने जन विश्वास रहेका कारणले यस यात्रामा नेपाल भारतका लाखौँ भक्तजन सहभागी हुने भएकाले यसलाई महाकुम्भ पनि भन्ने गरिन्छ ।

फागुन ८ गते सुरु भएको परिक्रमा जनकपुरधाम फर्केर पञ्चकोशी अन्तरगृह परिक्रमा गरेपछि समापन हुन्छ ।

please follow us for more news and information.

Previous Post

जनकपुर मालपोत कार्यालयबाट बिचौलिया (दलाल) पक्राउ

Next Post

प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई कुनै खतरा छैन : विमलेन्द्र निधी

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर