TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई कुनै खतरा छैन : विमलेन्द्र निधी


प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई कुनै खतरा छैन : विमलेन्द्र निधी

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई कुनै पनि खतरा नरहेको बताएका छन् ।

जनकपुरधाममा आयोजित नेपाल प्रेस युनियन मधेश प्रदेश समितिको पदस्थापन समारोहलाई सम्बोधन गर्दै पुर्व उपसभापती समेत रहेका नेता निधीले प्रधानमन्त्री प्रचण्ड जुनसुकै वेला पनि आठ दलको समर्थन प्राप्त गर्न सक्ने स्थिती रहेको बताएका छन् ।

आम निर्वाचनमा जनताले दिएको जनादेश र चुनाव पछि सरकार बनाउन बनेको गठबन्धनमा तालमेल नमिलेकाले पनि गठबन्धन टिक्न नसकेको उनले बताएका छन् । जनादेश र चुनावी गठबन्धन एउटा अनि सरकार अर्को बन्दा लोकतान्त्रिक जमातनै असन्तुष्ट बनेकाले पुन: सुखद वातावरण बनेको उनको तर्क छ ।

नेपाली कांग्रेसले वर्तमान प्रधानमन्त्री प्रचण्डलाई बिश्वासको मत दिएर कोर्ष करेक्सन गर्ने वितिकै राजनिति र उपलब्धीहरु सुरक्षित हुने गरि राजनितिक धार अगाडि बढेको निधीले बताए । कार्यक्रममा युनियनको प्रादेशिक कार्यसमितिका पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गर्दै पदस्थापन गरिएको छ भने प्रेस युनियनमा लामो समय सम्म योगदान दिनुहुनेहरुलाई दिर्घसेवा सम्मानबाट सम्मानित गरिएको छ ।

please follow us for more news and information.

Previous Post

मिथिला परिक्रमा आज धनुषाको पर्वतामा, भोली धनुषाधाम पुग्ने

Next Post

ग्यासको मूल्य प्रतिसिलिण्डर ३३९ रुपैयाँले बढ्यो ! डिजेल तथा पेट्रोलको मूल्य घट्यो !

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर