TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

धनुषामा रातिको समयमा डिजे/लाउड स्पिकर र अश्लील गीत बजाउन रोक !


धनुषामा रातिको समयमा डिजे/लाउड स्पिकर र अश्लील गीत बजाउन रोक !

धनुषा जिल्लाको शहरी क्षेत्रमा रातिको समयमा डिजे (लाउडिस्पिकर) बजाउन रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले ध्वनी प्रदुषणको प्रभावलाई न्यूनीकरण गर्न राती १० बजेपछि डि.जे, माईक तथा ध्वनी उत्पन्न गर्ने सामग्री) सञ्चालन गर्न रोक लगाएको हो ।

प्रमुख जिल्ला अधिकारी काशीराज दहालले रातिबाहेकको समयमा पनि ठूलो स्वर र अश्लील गीत बजाउने जस्ता गतिविधि नर्ग सूचना जारी गर्दै अनुरोध गरेका हुन् । ‘अन्य समयमा संचालन गर्दा अश्लिल गीत नबजाउन तथा ठूलो स्वरमा नबजाउनका साथै ध्वनी प्रदुषण हुने गतिविधिहरु नगर्न नगराउन यो सूचना सार्वजनिक गरिएको छ’ बिहीबार प्रजिअ दहालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

सूचनाको कसैबाट उल्लंघन भएमा प्रचलित कानून बमोजिम तत्कालै कारवाही गर्ने समेत प्रशासनले चेतावनी दिएको छ ।
यो निमयमको सबै स्थानीय तहबाट समेत परिपालना गर्ने व्यवस्था मिलाउन भनेको छ ।

Please follow us for more news and information.

Previous Post

जनकपुरधाममा मांस मदिरा बिक्री निषेध !

Next Post

एसईईको रजिष्ट्रेसन फारम खुल्यो, फारम भर्दा यी कुराहरु ध्यान दिनु पर्ने !

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर