TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जनकपुरधाममा आज हिन्दु मुस्लिम धार्मिक सद्भाव र्‍याली निकालिने


जनकपुरधाममा आज हिन्दु मुस्लिम धार्मिक सद्भाव र्‍याली निकालिने

गत बिहीबार रामनवमीको अवसरमा जनकपुरधाममा भएका दुई समुदायबीच भएको तनावको विषयमा जिल्ला प्रशासन कार्यालय धनुषाको अगुवाइमा आइतबार सर्वपक्षीय बैठक सम्पन्न भएको छ ।

धनुषाको प्रमुख जिल्ला अधिकारी काशिराज दाहालको अध्यक्षतामा भएको बैठकमा हिन्दू समुदायबाट धार्मिक गुरुहरु तथा विभिन्न हिन्दूवादी संघसंस्थामा प्रतिनिधिहरु सहभागी भएका थिए भने मुस्लिम समुदायबाट पनि धार्मिक गुरु तथा मुस्लिम समुदायका अगुवाहरु सहभागी भएका थिए । बैठकमा रामनवमीको अवसरमा भएको घटना दुःखद भएको र अव उपरान्त कुनै समुदायलाई हतोत्साहित हुने गरी कुनै पनि समुदायबाट यस्तो अप्रिय घटना गर्न नहुने सहमति भएको छ ।

त्यसैगरी, दुबै समुदायले आफ् ना धर्म संस्कृति स्वतन्त्रतापूर्वक मनाउन पाउनुपर्ने,धर्म संस्कृति चाडपर्वको अवसरमा निकालिने धार्मिक जुलुसहरुमा हातहतियार प्रदर्शन गर्न नपाउने तथा धार्मिक जुलुश निकाल्नु पूर्व जिल्ला प्रशासन कार्यालय धनुषासँग अग्रिम अनुमति लिने तथा धार्मिक जुलुस निकालिने रुट, स्थान लगायतका विषयमा सम्पूर्ण विवरण अनिवार्य रुपमा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउनुपर्ने निर्णय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।

त्यसैगरी समाजमा आपसी सद् भाव र भाइचाराको वातावरण निर्माण गर्न दुवै पक्षले आ–आफ्नो पक्षबाट पहल गर्ने, धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अञ्जु भण्डारीको संयोजकत्वमा समिति गठन गरिने र त्यसमा दुबै समुदायबाट प्रतिनिधि राख्ने, तथा सोमबार दिउँसो ४ बजे धार्मिक सदभाव ¥याली निकालिने र त्यसमा दुबै समुदायको व्यक्तिहरु सहभागी रहने लगायतका निर्णय भएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए । बैठकमा जनकपुरधाममा रहेका मठमन्दिर तथा मस्जिदको मर्मत सम्भारको लागि जनकपुरधाम उपहानगरपालिकाले पहल गर्ने सहितको निर्णय भएको उनले बताए ।

बैठकमा जानकी मन्दिरमा महन्थ तपेश्वर दास वैष्णव, जनकपुरधाममा मेयर मनोज कुमार साह, जनकपुरधामका मुस्लिम अगुवा नेता मोहम्मद असगर अलिसहितको विभिन्न हिन्दूवादी संघ संस्थाका प्रतिनिधि तथा मुस्लिम सामुदायबाट केही अगुवाहरुको सहभागिता रहेको थियो ।

please follow us for more news and information.

Previous Post

मेयर साहको ठाउँमा एसईई परीक्षा दिइरहेका नक्कली परीक्षार्थी पक्राउ

Next Post

मिटरब्याजीको आरोपमा जनमतका केन्द्रीय सदस्य सुरेन्द्र मधेशी पक्राउ

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर