TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

मिटरब्याजीको आरोपमा जनमतका केन्द्रीय सदस्य सुरेन्द्र मधेशी पक्राउ


मिटरब्याजीको आरोपमा जनमतका केन्द्रीय सदस्य सुरेन्द्र मधेशी पक्राउ

मिटरब्याज लिएको आरोपमा प्रहरीले जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र मधेशीलाई पक्राउ गरेको छ। सप्तरीको राजविराजबाट सोमबार बिहान उनलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ।

यसरी पक्राउ पर्ने उनी राजनीतिक तहका उच्च नेता हुन्। उनीविरुद्ध आपराधिक विश्वासघात तथा ठगी मुद्दा चलाउने प्रहरीको तयारी छ। हालसम्म मिटरब्याज लिएको आरोपमा अलग्गै मुद्दा चलाउने कानुन नभएकाले उनलाई सोही अभियोगमा म्याद थप हुने र कानुन निर्माण भएमा त्यही अनुरार अभियोगपत्र लैजाने प्रहरीको तयारी छ।

उनी जनमतका संस्थापक सदस्य समेत हुन् भने स्थानीय डेरी व्यवसायी पनि हुन्।

please follow us for more news and informaion.

Previous Post

जनकपुरधाममा आज हिन्दु मुस्लिम धार्मिक सद्भाव र्‍याली निकालिने

Next Post

जनकपुरधाममा हिन्दु मुस्लिम समुदायले निकाले सद्भाव र्‍याली

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर