TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

होटलमा प्रहरीको छापा, दुई यौ’नकर्मीसहित पाँचजना पक्राउ


होटलमा प्रहरीको छापा, दुई यौ’नकर्मीसहित पाँचजना पक्राउ

रौतहट जिल्लाको गौरमा रहेको एक लजबाट प्रहरीले ३ महिला र २ पुरुष गरी ५ जनालाई आइतवार छापामारी गरी पक्राउ गरेको छ ।

गौर नगरपालिका–४ बसपार्क नजिक सञ्चालनमा रहेको रॉयल इन्दु लजबाट प्रहरी दे’ह व्यापारमा संलग्न भएको आरोपमा २ महिला तथा २ पुरुषसहित तीन जनालाई पक्राउ गरेको छ । विगत केही महिनादेखि गौरमा अनैतिक यौ’नजन्य गतिविधि फष्टाएको भन्दै आलोचना हुन थालेपछि नेपाल प्रहरीले निगरानी बढाएको छ । सो क्रममा दुई दिनमा यौ’न व्यवसाय काममा संलंग्न भएको आशंकामा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले लजबाट २ जना पुरुष र ३ जना महिलालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक बीर बहादुर बूढ़ामगरले बताए । पक्राउ पर्नेमा होटल संचालिका इन्दु केसरी पनि रहेको जनाइएको छ । महिला सँगै अनै’तिक सम्वन्ध कायम गरेको आरोपमा माधव नारायण नगरपालिका–६का दिनेश यादव,गरुडा नगरपालिका–२का अमित सहनी रहेका छन् । पक्राउ परेका दिनेश यादव सशस्त्र प्रहरीका जवान रहेको बुझिए पनि प्रहरीले अहिले सम्म प्रमाणित नभएको प्रहरी निरीक्षक बीरेन्द्र यादवले बताएका छन् । एक जना महिला गरुडाको तथा एक जना शीतलपुर बैरगनियाको रहेको बुझिएको छ ।

पक्राउ परेका ५ जनालाई सम्बंधित निकायबाट अनुमति लिएर हिरासतमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीले यस अघि शुक्रबार गौर नगरपालिका–१ मा सञ्चालनमा रहेको साहिबा व्यूटीपार्लरबाट २ जना महिला र १ जना पुरुषलाई पक्राउ गरेको थियो ।

please follow us for more news and information.

Previous Post

नेपाली सेनाद्वारा विभिन्न पदमा कर्मचारीका लागि विज्ञापन आह्वान , डाक्टर, ईञ्जिनियरदेखि पुजारीसम्म

Next Post

सिन्धुलीमा भारतीय कार दुर्घटना, ४ जनाको मृत्यु

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर