भारतबाट पेट्रोलियम पदार्थको मुल्य बढेर आएको छ ।
इन्डियन आयल कर्पोरेसनले आइतबार १६ तारिखमा नयाँ मूल्यसूची पठाएको नेपाल आयल निगमले जानकारी दिएको हो । निगमका अनुसार पेट्रोलको मुल्य प्रतिलिटर ६.३३ रुपैयाँ र डिजेलमा ६० पैसाले बढेर आएको निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानिले जानकारी दिए ।
नयाँ मूल्यसूची अनुसार निगमलाई १५ दिनमा ५९ करोड नाफा हुनेछ ।
please follow us for more news and information.
फेसबुकबाट तपाईको प्रतिक्रिया !